३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरको हाटखोलामा नेपथ्य लाइभ कन्सर्ट हुने

Logo

विराटनगर, कार्तिक १८
निरज बस्नेत
मानवताका लागि भनेर विराटनगरमा नेपथ्य लाइभ कन्सर्ट आगामी मंसीर १६ गते हुने भएको छ ।

विगत १ दशकदेखी सडकपेटी तथा सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गर्दे आईरहेको मानवसेवा आश्रमले मानवीयताको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्य ब्याण्डसँगको सहकार्यमा कन्सर्ट गर्न लागेको हो । यो कन्सर्ट विराटनगरबाट शुरु भई एक महिने लामो हुनेछ ।

तत्पश्चात् अन्य ९ शहरहरुमा हुनेछ । मानवता प्रवद्र्दनसँगै मानव सेवा आश्रम विराटनगर शाखाले बरगाछीमा आफ्नै भवन बनाईरहेको छ । यही भवन सम्पन्न गर्नकै लागि भनेर नेपथ्यसँग मिलेर आश्रमले सांगितिक कार्यक्रम आयोजना विराटनगरमा गर्न लागेको हो । नेपथ्य लाइभ कन्सर्टले धेरै मानिसहरुलाई सेवा प्रदान गरिरहेको देखिन्छ ।

मंसीर १९ गते वीरगन्ज, २२ गते हेटौंडा, २५ गते भरतपुर, २९ गते नेपालगंज, पौष ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल, १२ गते पोखरा, र अन्तमा पौष १६ मा काठमाडौंमा गएर कार्यक्रमले विश्राम लिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]