०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जनचर्चाकर्मी बस्नेत सम्मानित

Logo

विराटनगर, कार्तिक २१
राम खत्री
लायन्स तथा लियो क्लवको एक कार्यक्रमका बीचमा जनचर्चाकर्मी पत्रकार निरज बस्नेत सम्मानित भएका छन् । बस्नेतलाई आईतवार विराटनगरको नमस्ते रिजेन्सीमा लायन्स क्लव विराटनगरका अध्यक्ष लायन विजय सुरानाले सयपत्री फूलको माला सहित दोसल्ला ओढाई सम्मानित गरेका हुन् ।

पत्रकार बस्नेतले विराटनगरमा रहेर विगत देखी नैं लायन्स एवं लियोका प्रायः जसो गतिधिलाई समाचारको माध्यमबाट आम जनतालाई सूचित गराउने काम गर्दे आईरहेका थिएँ । लामो समयदेखी संचार माध्यममा आवद्धतता भएका बस्नेत जनचर्चामा स्थापनाकाल देखी नैं सक्रिय छन् । त्यस्तैगरी लुम्विनी प्रदेशबाट संचालित एक अनलाइनका संचारकर्मी विराटनगर निवासी परशुराम गिरी र हिन्दूस्थान टाईम्सका पत्रकार समेत सम्मानित भएका थिएँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]