०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रदेश १ मा लगातार ३ दिन सार्वजनिक विदा

Logo

विराटनगर, कार्तिक २४
निरज बस्नेत
प्रदेश १ मा आजबाट लगातार ३ दिन सार्वजनिक विदा हुने भएँको छ ।

विहीवार आज, प्रदेशका वन, वातावरण मन्त्रीको निधनमा विदा दिईएको छ । भोली शुक्रवार, फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक विदा हो । यो जयन्ती प्रदेश १ मा किरात धर्मावलम्वीहरुले भव्यताका साथमा मनाउँछन् । त्यस्तैगरी पर्सि शनिवार स्वतः विदा हुनै नै भयो ।

बुधवार प्रदेश नं. १ का वहालवाला मन्त्री कांग्रेस नेता शेखरचन्द्र थापाको विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएँको थियो । हिजो नै मन्त्रीको दाहसंस्कार सम्पन्न भईसकेको छ । विगत एकमहिना अगाडी मन्त्री थापालाई डेंगु भएको थियो । बीचमा फेरी निमोनिया भएको हो । दुवै रोगले च्यापेपछि मन्त्री थापा भित्रभित्रै बाट केही समय अगाडी देखी नै गलिसकेका थिएँ । परिणाम हिजो निधन भयो ।

यता किरात धर्म मान्नेहरुले बडो श्रद्दापूर्वक फाल्गुनन्द जयन्ती मनाउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]