१९ कार्तिक २०८३, बुधबार
04-11-2026 , Wed
Gold Silver Price (Kartik 17, 2083, TUE)
Fine Gold 1 Tola NRs. 275500
Silver 1 Tola Nrs. 3690

टीट्वान्टी विश्वकप क्रिकेटको फाईनलमा आईतवार पाकिस्तान एवं ईङल्याण्ड आमने–सामने हुने

Logo

विराटनगर, कार्तिक २४
निरज बस्नेत
अष्ट्रेलियामा जारी विश्वकप टीट्वान्टी क्रिेकेटको फाईनलमा आईतवार, पाकिस्तान सँग ईङल्याण्डको आमने–सामने हुने भएको छ ।

विहीवार एडिलेडमा भएको दोस्रो सेमी–फाईनलमा भारत , ईङल्याण्डसँग पराजित हुन पुगेको छ ।

यसअघिको बुधवार भएको पहिलो सेमीफाईलमा पाकिस्तानले, न्यूजिल्याण्डलाई हराएको थियो । धेरैको अनुमान थियो, चिरप्रतिद्दन्दी भारत एवं पाकिस्तान फाईनलमा भिड्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ कात्तिक – सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्दैछ। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक ४ बजे बस्ने गरी बोलाइएको हो। करिब दुई साताको अन्तरालपछि बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।

काठमाडौं, १७ कात्तिक – सुनको मूल्यमा मंगलबार तोलामा ७०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी भने सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कायम भएको हो। हिजो यही सुन २ लाख ७४ हजार ३ सय रुपैयाँमा बिक्री भएको थियो। यता चाँदीको भाउमा गिरावट आएको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]