२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सुनसरीमा तिन माेटरसाईकल एकआपसमा ठाेकिदा १ जनाको मृत्यु, ४ घाईते

Logo

विराटनगर, मंसरि २५

सुनसरीको बरहाक्षेत्र नगरपालिका-३ स्थति सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बेलबारी नगरपालिका २ का ३५ बर्षीय हर्क बहादुर राई रहेका छन्।

शनिबार साँझ  साे सडक खण्डमा तिन माेटरसाईकल एकआपसमा ठाेकिदा राईकाे मुत्यु हुन पुगेकाे हाे । साे दुर्घटनामा अन्य चार जना समेत घाईते भएका छन् । घाईते हुनेमा बराहक्षेत्र-१ का ३३ बर्षीय रंजति कार्की, ३५ बर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा-२ का ३८ बर्षीय हेमचन्द्र गुरागाई र २६ बर्षीय इन्दरिा गुरुङ रहेका छन् । उनीहरुकाे धरानस्थित वी.पी. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेकाे छ । घटना सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]