१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

माधव नेपाल विरामी, अस्पतालमै भेट्न पुगे प्रधानमन्त्री

Logo

विराटनगर, पुष ६
निरज बस्नेत

एकीकृत समाजवादीका अध्यक्ष एवं संसदीय दलका नेता माधव कुमार नेपाल मंगलवारबाट विरामी भएका छन् ।

विरामी नेपालको अहिले त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । विरामी नेपाललाई भेट्न प्रधानमन्त्री, कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा त्रिवी अस्पताल महाराजगंज नै बुधवार पुगे । र, नेपालको स्वास्थ्यस्थितीबारे जानकारी लिए ।

विरामी नेपाललाई भेट्न प्रचण्ड समेत अस्पताल पुगेका थिए । चिकित्सकका अनुसार नेपालको अवस्था सामान्य रहेको बताएका छन् । नेपाललाई ज्वरो, रुघाखोकी, छातीमा संक्रमण भई गएराती त्रिवी शिक्षण अस्पताल भर्ना गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]