०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भारतीय मिडीयामा त्रास फैलियो, पोखरा अन्तराष्ट्रिय विमानस्थलको विरोध गर्दे भारतीय मिडीया

Logo

निरज बस्नेत
विराटनगर, पुष २१
भारतीय मिडीयामा एक प्रकारको त्रास फैलिएको छ । यो त्रास नेपालको पोखरामा बनेको अन्तराष्ट्रिय विमानस्थलको कारणले बताइएको छ । यो समाचार यतिवेला भारतीय मिडीया आज–तकले प्राथमिकतामा राखेर प्रशारण गरिरहेको छ ।

चीन सरकारले उधारोमा बनाइदिएको भनी हल्ला पिटाउँदै भारतीय मिडीया दावी गर्छ, कालान्तरमा यो नेपालको लागि गलपासो बन्ने छ ।

चीनले यो पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाउँन दिएको उधारोको रकम नेपालले जीवनभर तिर्न नसक्ने ठोकुवा उक्त मिडीयाको रहेको छ ।

भारतसँग निहुँ खोज्ने मनसायले नेपाललाई प्रयोग गर्दे यो पोखरा विमानस्थल नेपालमा बनाइएको उक्त च्यानलको दावी पनि रहेको समाचारमा जनाइएको छ ।

अन्ततः नेपाल सरकारले यो उधारो रकम तिर्न नसकी पोखरा विमानस्थलमा चीनले नै कब्जा गर्ने समेत आजतक बताउँछ ।

अहिलेको प्रचण्ड नेतृत्व सरकार झन् चीनसँगको विशेष साठगाँठमा नजिक रहेको जनाउँ दिदै यसलाई झन् चीनकै इसारामा प्रचण्डकै हातबाट १ जनवरीमा पोखरा विमानस्थल उद्घाटन गर्न चीनले नै लगाएको उक्त समाचारमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]