१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

मायालुको संझनामा कोरिएको यादगार पत्र ६, हजुर मेरो लाइफमा आएपछि म धेरै खुशी रहन थाले…

Logo
प्रकाशित शुक्रबार, पुष २२, २०७९

निरज बस्नेत
विराटनगर, पुष २२
हजुरलाई एस भन्दैमा के हुन्छ । म आफ्नो बाटोमा हिड्छु नी त, कुनै गलत काम गर्दिन जस्तो लाग्थ्यो ।

हजुर मेरो लाइफमा आएपछि म धेरै खुशी रहन थाले ‍‍‍…

हजुरलाई त्यही छ म कति डराउँछु भनेर, म डराउँछु यसकारण की, मेरो परिवारको म माथिको विश्वास नटुटोस् भनेर, म हजुरले भने जस्तै सिधै पढाइमा ध्यान दिने सरिफ केटी हुँ ।

मेरो मम, ड्याडको अगाडी म कुनै पनि हालतमा आफ्नो स्वार्थको लागि अहिले नै उहाँमाथि बज्रपात खस्न दिन्न । किनकी मम, ड्याडले हामीलाई कति दुःख गरेर पढाउँनु हुदैछ । पछि केही बनुन भनेर,

म घरको ठूली छोरी, मैले आफ्नो मन खुशी गरेर हिँडेको थाहा भएमा उहाँहरुको मन कति दुख्ला । म सोच्न पनि सक्दिन । आई लभ यू…क्रमश…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]