०८ फाल्गुण २०८१, बिहिबार
20-02-2025 , Thu
Gold Silver Price (7 Fagun 2081, WED)
Fine Gold 1 Tola NRs. 171000
Silver 1 Tola Nrs. 2000

हामी सुटुक्क विहे गरौंला…

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

निरज बस्नेत
विराटनगर, पुष २९
हाम्रो सम्वन्ध फितलो हुदै जान्छ । तर, यस्तो नहोस् भन्ने चाहन्छु म, जे भएपनि अन्तमा उहाँहरुले दिनुभएन भने, हामी सुटुक्क विहे गरौंला ।

तर, प्लीज अहिले नै उहाँहरु सामु हाम्रो सम्वन्धको वारेमा केही कुरा नपुगोस् । हजुरले यो कुरामा मलाई साथ दिनुहुन्छ भन्ने कस्तो विश्वास थियो ।

तर, हजुरले हिम्मत छ भने हिजो तिम्रो मम, ड्याडललाई मलाई लगेर म को हुँ तिम्रो भनेर चिनाउ भन्नुभयो । म मात्र होइन कुनैपनि केटीले यस्तो हिम्मत गरेर घरमा लगेर मेरो बी एफ हो भनेर चिनाउन सक्दैनन् । झन् म त सक्दै सक्दिन …क्रमशः …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,७ फाल्गुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरुलाई आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर […]

विराटनगर ,६ फाल्गुन ।  कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गर्न लागिएको नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितामा दुई वटा भारतीयसहित १० वटा टिम सहभागी हुने पक्का भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलनमार्फत भारतका दुई र नेपालका विभागीयसहित आठ वटा गरी प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी दिइयो […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]