३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

रविको मुद्दामा नेताको आलोचना किन ?

Logo

काठमाडौं, भाद्र ६
रवि लामेछाने अहिले प्रहरी हिरासतमा छन् । र प्रपञ्च रचि रविलाई फसाउन खोजेएको रविका समर्थकहरुले राजनितिज्ञहरुलाई आरोप लगाईरहेका छन् । विषेश गरी केपी ओली र प्रचण्डले रिसिबि साध्नका लागी उनलाई फसाउन खोजेको रवि पक्षधरको आरोप छ ।
तर गहिरो अध्ययन गर्ने हो भने यस घटनामा राजनितिक कुनै पनि संलग्नत देखिदैन् । रवि लामेछानेले नै गर्दा आफु मर्न बाध्य भएको पत्रकार सालिकराम पुडासैनीको भिडियो सार्वजनिक भएपछि अनुसन्धान प्रक्रिया अनुसार नै प्रहरीले रविलाई नियन्त्रणमा लिएको देखिन्छ । त्यसलगतै जिल्ला अदालत चितवनले उनलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको पाईन्छ । पाँच दिनभत्रि पनि अनुसान्धान नसकिएपछि आदालतले पुनःपाँच दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न भनिएको पाउन सकिन्छ ।
यो प्रक्रियालाई सर्सर्ती निहाल्दा कतै पनि अहिलेसम्म राजनितिक प्रभाव परेको देखिदैन् ।
सामान्यता यस्तो प्रकृतिको प्राय मुद्दाहरुमा म्याद थप गरी अनुसन्धानलाई अघि बढाउने नै अभियास छ । र यो पहिलैदेखि अभियास गरिदै आएको अनुसन्धानको सामान्य प्रक्रिया नै हो । तर रवि पक्षधरहरु भने यस किसमिको मुद्दामा यसै गरी अनुसन्धान गर्ने गरिन्छ भन्ने कुरा मान्न तयार छैनन् ।
नियन्त्रणमा लिनु त सामान्य कुरा भयो, यदी अदालतका नजिरहरुलाई  (पुराना आदेश) निहाल्ने हो भने रिवलाई थुनामा राख्ने आदेश भयो भने पनि शंसकित हुनुपर्ने अवस्था छैन् । किनभने आदलतले यस खाले थुप्रै मुद्दाहरुमा धेरैलाई पुर्पक्षामा थुनिसकेको नजिरहरु छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]