१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

धेरै नतड्पाउँनु ल डार्लिङ …

Logo

निरज बस्नेत
विराटनगर, माघ २७
मायालुको यादमा कोरिएको यादगार पत्र १० …
हजुरले मलाई धेरै आश देखाएर आफ्नो बनाउँनुभएको छ । मेरो कमजोरीलाई मेरो मायासँग दाँजेर मलाई धेरै नतड्पाउँनु ल डार्लिङ…
अव मेरो एक्जाम आउँन लागेको छ । धेरै पढ्नुपर्छ । प्लीज मलाई टेन्सन नदिनुस् । म सँग नरिसाउँनुस् । म त कहाँ गएको छु र…?
यही त हजुरको मुटुमा…
म त हजुरकै हुँ नी डियर, हर हालतमा हजुरकै हुनेछु । यो मेरो वाचा भयो । प्लीज मलाई कोअपरेट गर्नुस् । मलाई साथ दिनुस् । मेरो मजबुरीमा मलाई आशा छ, हजुरले मलाई हमेशा साथ–साथ मात्र दिनुहुनेछ । मेरो कुराले हजुरको मन कहिलेपनि दुख्ने छैन ।
मलाई सधै धेरै माया र साथ दिनुहोस् ।
आजलाई यतिनै उही हजुरकी काली…क्रमश…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]