०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

ईसाई धर्मावलम्वीहरुले ईसाई धर्मका सच्चा सपूत जुरेलीलाई किन हो माया मारेको ?

Logo

निरज बस्नेत
धरान, फागुन २१
धरानमा रहेर ईसाई धर्मका लागि विगत दुई दशकअघिदेखी विनोद रसाइली जुरेलीले असाध्यै धेरै काम गरेका छन् । धर्म जुनसुकै होस् त्यो ठूलो कुरा नहोला ।

तरपनि मानवीय स्वभावभित्र पर्ने हो, एउटा धर्मभित्र रहेर मानवकै कल्याण गर्ने हो । हो, आज जुरेलीले विगत दुई दशकअघिदेखी ईसाई धर्ममा बाधिएर धेरै महत्वपूर्ण कार्यहरु गर्दे आइरहेका छन् ।

जुरेलीको सामीप्यतामा रहेर काम गर्ने उनी सर्कलका मित्रहरुले उनको मुक्तकण्ठले प्रसंसा गरेको पाइन्छ । तर, ईसाई समुदायका अग्रजहरुबाट अलिक नै उपेक्षा भएको हो की यस्तै यस्तै गाइगुइँ धरानभित्र चलिरहेको छ ।

यो त राम्रो त भएन । अझै पनि समय घर्किइसकेको छैन । बहुमुखी प्रतिभाका खानी जुरेलीभित्र असंख्यक प्रतिभा लुकेर बसेको छ । यसलाई चिन्न नसक्नु पनि ईसाई समुदायका अग्रजहरुको गल्ती नै हो भनी चर्चा चल्दैछ ।

अतः यसमा सरोकारवाला सवैको बेलैमा ध्यानाकर्षण होस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]