०५ आषाढ २०८१, मंगलबार
18-06-2024 , Tue

करेन्ट लगाई माछा मार्ने क्रममा १ जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, बैशाख ०४, २०८०

सुनसरी, बैशाख ४
सुनसरीको दुहबी नगरपालिका-१० स्थित ट्याङग्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका २७ बर्षीय दुखीलाल उराव रहेका छन् ।
आइतवार बेलुका साढे ६ बजे करेन्ट लगाई माछा मार्ने क्रममा घाईते भएका उरावलाई आफन्तले उपचारको लागि इनरुवा अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 असार ३, काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने गरिन्छ । मुस्लिम धर्मावलम्बीले आज नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन पनि छ । यस पर्वका अवसरमा मक्का […]

विराटनगर,असार १ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मोरङ क्षेत्र नं. ४ को प्रथम अधिवेशन सुरु भएको छ । ग्रामथान गाउँपालिका स्थित नेताचोकमा भएको उक्त कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले गरेका छन् । कार्यक्रममा बोल्दै पराजुलीले आदिवासी, जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुने बताए । आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको […]

झापा, असार १ । पर्याबरण संरक्षणको सन्देश प्रवाह गर्दै विश्व पैदाल यात्रामा निस्किएका रोहन अग्रवालले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरेका छन् ।  भारतको महाराष्ट्रस्थित नागपूराका २२ वर्षीय रोहनले पर्यावरण संरक्षणका लागि सचेतना जगाउँदै भारत र वंगलादेशको पैददलयात्रा सम्पन्न गरी नेपाल आएका हुन् । पश्चिम नेपालबाट पैदलयात्रा शुरु गरेका रोहनले नेपालका ७३ वटा जिल्लाको […]