११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रोटर्याक्ट विराटनगरका युवाहरुले काेलकत्ता स्टेडीयममा फहराए नेपाली झण्डा

Logo

विराटनगर, वैशाख १२
रोटर्याक्ट क्लब अफ विराटनगरका पाँच युवाहरुले भारतको कोलकत्तामा चलिरहेको आईपीएल म्याच अवलोकन गरेका छन् । क्रिक्रेट खेलमा नेपालले गरिरहेको प्रगतीलाई शाहनुभुति प्रकट गर्न त्यहाँ पुगेको टोलीका सदस्य अनिल रौनियारले जानकारी दिए ।

अप्रिल २३ तारिक त्यहाँ भएको सिएसके भर्सेस केकेआएर बिचको खेलमा उनीहरुले उपस्थिती जनाएका थिए । त्यस खेल अवलोकन गर्न पुगेका विराटनगरका रोटर्याक्ट युवाहरुले नेपालको झण्डा बोकी स्टेडियमको परिक्रममा गरेको थिए । उनीहरुलाई यस भ्रमणको लागी माउँ संस्था रोटरी क्लब अफ विराटनगरले सहयोग गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]