०३ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
Gold Silver Price (27 ASAR 2082, FRI)
Fine Gold 1 Tola NRs. 192300
Silver 1 Tola Nrs. 2235

मुलुकमा ५ खर्ब कालोधन छ : ने.उ.प. कोशी अध्यक्ष घिमिरे

तत्काल नोटबन्दी गर्ने सरकारलाई सुझाव
Logo
संवाददाता जनचर्चा प्रकाशित मंगलबार, बैशाख २६, २०८०

विराटनगर

मुलुकमा ५ खर्ब रुपैयाँ कालोधन रहेको नेपाली उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भिम घिमिरेले जिकिर गरेका छन् ।

परिसंघको औपचारिक कार्यक्रममा बोल्दै उनले त्यस्तो कालोधन देशका विचांैलिय, ठुला नेता र उच्च औंधाको कर्मचारीसँग रहेको बताएका छन् ।
सो कलोधनलाई निष्क्रिय पार्न तत्काल नोटबन्दी गर्नुपर्ने धारणा समेत उनले राखेका छन् । चलन चल्तिमा आईरहेको ५ सय र हजारको नोटलाई नोटबन्दी गरी ६ सय र एघार सयको नोट प्रयोगमा ल्याउन उनले सम्बोधनमार्फत नेपाल सरकारलाई सुझाव दिएका छन् ।

सो कदम उठाउँदा लुकाएर राखेको पैशा बजारमा आउने र स्रोत नखुलेको पैशा नष्ट भएर जाने घिमिरेको तर्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२९ असार । पतंजली महानगर योग समिति विराटनगरले नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान गरेको छ । महिला पतंजली योग महानगर समिति तथा पतंजली योग समिति मोरङको समन्वयनमा विराटनगर ४ दयालु राधाकृष्ण धर्मशालामा कार्यक्रम भएको हो । २५ जना भन्दा नयाँ योग साधक,साधिकाहरुलाई प्रमाणपत्र र परिचय प्रदान गरिएको महानगर योगसमिति संयोजक शिल्पा प्याकुरेलले जानकारी दिइन् […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]