०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नागरिक स्तरबाट प्रहरीलाई सूचना दिन डिआईजी बास्ताेलाकाे आग्रह

काेशी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्ताेलाकाे आग्रह
Logo
संवाददाता जनचर्चा

विराटनगर 

काेशी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्ताेलाले जनस्तरबाट प्रहरीलाई सुचना दिन अग्रह गरेका छन् । मंगलबार कार्यलयकाे सभाहलमा आयाेजना गरीएकाे पत्रकार भेटघाट कार्यक्रममा काेशी प्रदेशका विभिन्न जिल्लामा रहेकाे नागरिकलाई अपराधबारे प्रहरीलाई जानकारी गराउन उनले अग्रह गरेका हुन् ।

“प्रहरीलाई सबैतिर के के अपराध हुदैछ भन्ने थाहा नहुन सक्छ, कतिपय अपराध लुकेका हुन्छन्, कतिपय अपराध लुकाईएका हुन्छन् र कतिपय दवाउन खाजिन्छ” उनले भने “त्यस्ताे सूचनालाई प्रहरीसमक्ष पुर्याउनु जनताकाे दायित्व हाे ।”  यदि प्रहरी नै अपराधमा संलग्न रहेकाे भेटिए माथिकाे अधिकारीलाई सूचना दिन उनले सुझाएका पनि छन् ।

विभिन्न  ठाँउमा माैलाएकाे तस्करी, अवैध सिन्डिकेट, गुण्डागर्दी एवं कानुनले वर्जित गरेकाे कुनै कार्य भए यथासिघ्र प्रहरीलाई जानकारी गराउन उनले  सवैमा आग्रह गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]