२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

मापसे गरेर प्रधानमन्त्रीलाई भेट्न पाईन्छ ?

एनआरएनए अध्यक्ष भवन भट्टलाई प्लेनबाटै बाहिर निकालियो
Logo
प्रकाशित आइतबार, भाद्र ०८, २०७६

काठमाडौं, भाद्र ८

मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्टको यात्रा रद्द गरेको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौंबाट सिंगापुर जान लागेका थिए । सबै सेक्युरीटि प्रक्रिया सकेर हवाई जहाजको सिटमा बसीसकेका भट्टलाई मापसे गरेको भन्दै प्लेनका कर्मचारीले बाहिर निकालीदिएका थिए । उनीसँगै रहेका सनत न्यौपानेलाई समेत जाहाजबाट बाहिर निकालिएको थियो ।
प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने र सिंगापुरमा रहेको बिजनेसको लागि पनि छलफल गर्ने भट्टको योजना थियो ।
मापसे गरेर प्र.म.लाई भेट्न गएको विषयमा उनको सर्वत्र आलोचना भएपछि अहिले उनी आफुले लिमिटमा रक्सी खाएको बाहाना बाजी गर्दै आएको छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]