१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बास

Logo
संवाददाता जनचर्चा

विराटनगर
उपचार खर्च तिर्न नसक्दा भाेजपुरका राजकुमार तामाङ यतिबेला विराटनगरकाे एक अस्पतालमा थन्किएका छन् । सुनसरीकाे धरानमा सवारी चालककाे काम गर्दै आएका तामाङ एक महिना अघि आगलागी परि घाईते बने । साहु पारस पाेखरेलकाे ट्रकमा पेट्राेल भर्ने क्रममा अचानक आगलागी हुँदा उनकाे दुबै हात, पाखुरा र ढाड जल्याे ।

आगलागीमा परेपछि घाईते राईलाई धरानबाट तत्काल विराटनगरकाे रेड प्लस अस्पतालमा ल्याईयाे र भर्ना गरियाे । अस्पातलले लगातार तिन हप्ता उपचार गरेपछि राईकाे घाउ निकाे भयाे । र अस्पताल प्रशासनले उनलाई डिस्चार्ज गर्याे । तर अस्पतालले डिस्चार्ज गरेकाे एकहप्ता वितिसक्दापनि साहुले अस्पतालकाे उपचार खर्च  तिर्न नसक्दा राई घर फर्कन पाएका छैनन् । राई आफ्नाे श्रीमती र एक बच्चा सहित अस्पतालमै बास गरिरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]