१९ जेठ २०८२, आइतबार
01-06-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

घाँटीमा फाँसीको फन्दा, खुट्टामुनि पग्लिँदो बरफ : जलवायु परिवर्तनकाे प्रदर्शन

Logo
संवाददाता जनचर्चा प्रकाशित मंगलबार, जेठ ०२, २०८०

विर्तामाेड
जलवायु परिवर्तनका कारण आउँदै गरेको गम्भीर सङ्कटतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउन जर्मनीको कोलोनमा विद्यार्थीहरूले बिच सडकमा अनाैठ ढंगले प्रदर्शन गरे। उनिहरूको घाँटीमा फाँसीको फन्दा थियो, खुट्टामुनि पग्लिँदो बरफको टुक्रा। बरफ पल्गदै गएपछि मानिसकाे जिवन कसरी संकटमा पर्छ भन्ने चित्र विद्यार्थीले प्रदर्शनमार्फत देखाउन खाेजेका थिए ।

जलवायु परिवर्तनको असर स्वरूप तापमानमा बृद्धि हुँदै जाँदा विश्व नै खतराको अवस्थामा पुगेकाले त्यसलाई नियन्त्रण गर्न वैश्विक साझेदारीको आवश्यकतामा जोड दिंदै उनिहरूले रचनात्मक प्रदर्शन गरेका थिए। सयौँ मानिसहरूले आश्चर्यभावसहित प्रत्यक्ष हेरेको सो प्रदर्शनमा बरफ पग्लिँदै गएर उनिहरू झुण्डिने अवस्थामा पुगेपछि रोकिएको थियो। विद्यार्थीहरूको यो प्रदर्शनलाई विश्वभर गरिएका प्रभावशाली र निकै चर्चित प्रदर्शनहरू मध्यको एक मानिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख […]

विराटनगर,१७ जेष्ठ । आदर्श माध्यमिक विद्यालयमा ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी शुक्रबार सम्पन्न भएको छ। दुइदिनसम्म चलेको कार्यक्रममा मोरङ जिल्लाभरिका १०४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका युवा तथा जुनियर रेडकस सर्कलका संरक्षक, शिक्षक नायक तथा विद्यार्थी सहित ४१६ जना विद्यालयका प्रतिनिधि, रेडक्रस उपशाखाका प्रतिनिधिहरू, जिल्ला रेडक्रस शाखाका पदाधिकारी तथा सदस्यहरू, रेडक्रस कर्मचारीहरू, आदर्श […]

काठमाडौ १२ जेष्ठ । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् ।उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेकी हुन् ।