०२ आषाढ २०८१, शनिबार
15-06-2024 , Sat

बिर्तामोडमा मोटरसाईकल चोरी गर्ने १ जना पक्राउ

Logo
संवाददाता जनचर्चा प्रकाशित बुधबार, जेठ १०, २०८०

झापा
झापाको बिर्तामोड नगरपालिका ५ कृष्णहल छेउमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती ९ बजे मे। ८ प ३०८१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाईकल चोरी गरेर डोर्‍याउदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका १० का १८ बर्षिय हपन हेमरनलाई मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका हेमरनको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,३१ जेठ । राजा र हिन्दु राष्ट्रको वकालत गर्दै आएको एकीकृत राष्ट्रिय संघर्ष समितिकाे अगुवाईमा विराटनगरका स्थानीयले राजा महेन्द्र वीरविक्रम शाहदेवको १०५ औं जन्मजयन्ती मनाएका छन् । समितिका केन्द्रीय अध्यक्ष बल्लभप्रसाद दाहालको अध्यक्षतामा भएको साे जन्मउत्साेव कार्यक्रममा सयौ आम नागरिकहरुकाे उपस्थिती रहेको थियो । कार्यक्रममा राजावादी नेताहरु बद्री मण्डल, जीतबहादुर अर्जेल लगायतले राजतन्त्र र राजा […]

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

विराटनगर, २९ जेठ / विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसित कार्यसम्पादन सम्झौता गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयप्रति पछिल्लो समय अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको भन्दै खुसी […]