१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लायन्स क्लवको आयोजनामा तनाव मुक्तिको विज्ञान कार्यक्रम हुने

विराटनगरमा विहीवार(भोली) तनाव मुक्तिको विज्ञान कार्यक्रम हुदैछ ।
Logo
निरज बस्नेत

विराटनगर, जेठ १०
विराटनगरमा विहीवार(भोली) तनाव मुक्तिको विज्ञान कार्यक्रम हुदैछ । उक्त कार्यक्रम लायन्स क्लव अफ विराटनगरको आयोजनामा हुन लाग्दैछ । सो कुराको जानकारी लायन विजय सुरानाले दिएँ । उनै सुरानाका अनुसार यस कार्यक्रममा सवैलाई प्रेमपूर्ण निमन्त्रणा पठाइएको छ ।

परम श्रद्देय भानु गुरुदेवको सान्निध्यमा हुन गइरहेको तनाव मुक्ति कार्यक्रबाट धेरैले लाभ उठाउन सक्नेछन् । साथमा श्रद्देय गुरुदेव रमेशको पनि उपस्थिती रहनेछ । विराटनगर ठाकुरवाडी रोडमा रहेको रामजानकी सेवा सदनमा उक्त कार्यक्रम विहान ठीक ११ः३० मा शुरु हुनेछ ।

जीवन विकास, सुख, शान्ति, समृद्दि स्लोगनसहितको यो कार्यक्रम रोचकनै हुने लायन सुराना बताउँछन् । सुरानाको अथक मिहिनेतका कारण आज विराटनगर लायन्स क्लवको साख बढ्दो क्रममा छ । छिटो समयमा समाजमा सयौं उदाहरणीय काम गरेर कीर्तिमाननै राखिसकेका लायन सुराना आज विराटनगरका चर्चित सफल समाजसेवीमा गनिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]