१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

न्युयोर्कको मेयरलाई विराटनगर घुमाउने तयारी

Logo
निरज बस्नेत

विराटनगर
संयुक्त राज्य अमेरिकाको प्रसिद्ध सहर न्युयोर्कको मेयर ईरिक एडम्सलाई विराटनगर अवलोकन गराउने महानगरपालिकाले तयारी गरेको छ । यसै पटकको राधाकृष्ण रथयात्रा अवलोकन गराउने गरी निम्तो समेत पठाई सकेको विराटनगर महानगरले जनाएको छ ।

आफु न्युयाेर्कका मेयरसँग प्रत्यक्ष सम्पर्कमा रहेको र विराटनगर घुम्न आउने विषयमा सकरात्मक कुरा अघि बढीरहेको विराटनगरको मेयर नागेशको कोईरालाले बताए । यसै पटकको रथयात्रा अवलोकन गर्नका लागी विराटनगर महानगरपालिकाले न्युयोर्क महानगरपालिकाको कार्यालयमा औपचारिक निमन्त्रणा समेत पठाईसकेको छ ।
एडम्स न्युयाेर्कको ११०औं मेयर हुन् । एडम्स अमेरिकाको पुर्व प्रहरी समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]