३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरमा आईतबारबाट पानी पर्ने, शनिबारसम्म उग्र गर्मीनै रहने

Logo
निरज बस्नेत

विराटनगर
विराटनगरमा आईतवारबाट पानी पर्ने सक्ने सम्भावना बढेको छ । शनिबारसम्म भने वर्षा हुने सक्ने सम्भावना एकदमै न्युन छ ।

विश्व प्रख्यात मौसम अनुमान गर्ने कम्पनी वेदर च्यानलका अनुसार विराटनगरमा शनिबारसम्म पानी पर्ने सम्भावना ११ प्रतिशतभन्दा तल छ । साेही कारण पनि शनिबारसम्म विराटनगरमा गर्मी अधिकनै रहने अनुमान गरिएकाे छ । शनिबारसम्म विराटनगरकाे अधिक्तम तापक्रम ४० डिग्री आसपासनै रहने वेदन च्यानलले जनाएकाे छ ।

आईतबारबाट पानी पर्ने सम्भावना बढेकाले पानी परेपछि विराटनगरमा केहि शितलता हुन सक्नेछ । आईतबारबाट विराटनगरमा पानी पर्ने सम्भावना ५० प्रतिशतसम्म रहेको वेदर च्यानलले जनाएको छ । त्यसैगरी सोमबार पानी पर्ने सम्भावना ७० प्रतिशत, मंगलबार पानी पर्ने सम्भावना ७० प्रतिशत, बुधबार पानी पर्ने सम्भावना ६० प्रतिशत रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]