०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
Gold Silver Price (1 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 309900
Silver 1 Tola Nrs. 5285

एकै दिनमा ११ सामाजिक काम

Logo
निरज बस्नेत

विराटनगर
लायन्स क्लब अफ विराटनगर ग्लोबलले आधा दर्जनभन्दा बढी सामाजिक कार्य एकै दिनमा सम्पन्न गरेको छ । सो अन्तरगत शनिबार क्लबले शनिमन्दिरमा रहेको गरिब तथा असाहयलाई खाना, पानी तथा लुगा निशुल्क वितरण गरेको छ ।

त्यसैगरी क्लबले शनिबारनै विराटनगर ८ स्थित विराटेश्वर विद्धाआश्रममा रहेका वृद्धावृद्धाको आँखा, सुगर र ब्लड प्रेसर जाँच गराएको छ । सोही दिन क्लबले आश्रममा लुगा तथा खाना समेत विरतण गरेको छ । क्लबले आश्रमको प्राङ्गणमा विरुवा रोपणको कार्यक्रममा पनि शनिबारै सम्पन्न गरेको छ ।
आयोजक क्लबका अध्यक्ष राकेश शाहको नेतृत्वमा लायन्स र यसका लाईन संस्थाका एक दर्जनभन्दा बढी सदस्यको अग्रसारता सो कार्य सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]

विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]