२९ आश्विन २०८१, मंगलबार
15-10-2024 , Tue

साहित्यकार लामाको ‘चौतारी र याद’ !

चौतारी र याद
Logo
हिरा लामा प्रकाशित बुधबार, आषाढ २०, २०८०

साहित्यकार, हिरा लामा
चौतारी र याद
…………………
यो पटक,
चौतारीमा तिमी थिएनौ
तिम्रो याद थियो
थोरै गमेँ अनि
थकाई नमारी हिडेँ
हिडीरहेँ ……
परसम्म तिम्रो यादको सुवास आईरह्यो ।
सोचेँ,
यो यात्रा तिमी विना नै पूरा गर्नु छ
तिम्रै यादमा पूरा गर्नुछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विर्तामाेड, असाेज २७ । झापाको बाह्रदशी गाउँपालिकामा रहेको फुलवारीमा कोजागरत पूर्णिमाको दिन (कार्तिक १ गते) लाग्ने फुलवारी मेला २०८१ को तयारी तीव्र पारिएकाे छ। ५-६ दशकदेखि चल्दै आएको यो पारम्परिक मेला गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लाे समय निकै बढेको छ। करिब १० बिघा क्षेत्रफलमा फैलिने यस मेलामा स्थानीय संस्कृतिक […]

विराटनगर, असाेज २५ । नेपालमा टीकाको शुभसाइत बिहान ११:३६ बजे परेकाे छ । पञ्चाङ्ग निर्णायक समितिले नेपालसहित विभिन्न देशहरुमा २०८१ सालको विजया दशमीमा टीका लगाउने शुभसाइत सार्वजनिक गरिसकेकाे छ। विभिन्न देशमा फरक-फरक समयमा शुभमुहूर्त हुने भएकाले विदेशमा रहेका नेपालीहरूका लागि समितिले छुट्टै साइत निर्धारण गरिएकाेछ। स्थानीय पञ्चाङ्ग अनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा हुने भएकाले […]

काठमाडौं, असोज २४ । यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ । नेपालको सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन सुरु गरेको मनसुन करिब चार दिनभित्र पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण […]