०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

इजराइलमा ज्यान गुमाएका नेपालीको संझनामा नेविसंघले गर्‍यो विराटनगरमा श्रद्धान्जलीसभा

Logo
संवाददाता जनचर्चा

विराटगर,असाेज २६

हमासले शनिबार इजराइल माथि गरेको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा नेपाल विद्यार्थी संघले विराटनगरमा श्रद्धान्जलीसभा कार्यक्रम गरेको छ ।

केन्द्रीय सदस्य द्वय दिपेन रौनियार र अंकित भट्टराइको संयोजकत्वमा मंगलबार साझ अयोजीत कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताहरुको सहभागिता रहेको थियो । तिनपैनिचोकमा गरिएको श्रद्धाञ्जलीसभामा दिबंगत आत्माहरुको चीर शान्ति तथा बैकुण्ठबास को कामना गर्दै दीप प्रज्वलन गरिएको थियो ।

 

 

 

 

 

 

 

कार्यक्रममा वि पी बिचार समाज कोशी प्रदेश अध्यक्ष दीपक लोहनी , नेपाली काग्रेस मोरङ्गका युवा नेताहरु अरुण न्यौपाने , प्रविण जोशी , संजय भट्टराइ ,विराटनगर ३ का बुथ सभापति , सचिब धर्म बानियाँ र आशिस ओझा लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]