१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जैन धर्मका साधु-सन्तले मोबाइल साथमा राख्न पाउछन् त ?

Logo
संवाददाता जनचर्चा

विराटनगर, कार्तिक ६
सामान्यतया जैन धर्मका साधु-सन्तहरुले मोबाइल साथमा बिल्कुलै राख्न नपाइने प्रावधान छ । तर, केही यस्ता तस्वीर बाहिरियो, जुन तस्वीरमा जैन धर्मनै मानेका जस्तो लाग्ने साधु-सन्तले मोबाइल मज्जाले चलाएको देख्न सकिन्छ ।

यस बिषयमा तेरापन्थ समाजका अध्यक्ष सतिस दुगडले भन्छन् “सुचना प्रवाहका लागि तोकिएको सिमित समयका लागि चाहिँ साधु- सन्तले मोबाइलको प्रयोग गर्न पाउछन् । तर, साथमा नै चाहिँ राख्न पाउदैनन् ।” तर हामीलाई प्राप्त तस्वीरमा भने साधुसन्तले सुचना प्रवाहकाे लागी मात्र नभएर सुख सहलकाे लागी खुलेआम रुपमा माेबाईल प्रयाेग गरिरहेकाे प्रष्ट देख्न सकिन्छ ।

समाचारमा समावेश भएका तस्विर सहितकाे समपुर्ण सुचना केही जैनी अनुयायीहरुले नै धर्ममा बढ्दै गएकाे विकृतिलाई उजार गर्न भन्दै जनचर्चालाई उपलब्ध गराएका हाे । तर उता अध्यक्ष दुगडले तस्बिरमा देखिएको साधु-सन्त जैन धर्मसंग संबंधित नरहेको बताएका छन् । यसले खास सत्य के भन्ने जिज्ञासा अझै बढाएकाे छ ।

हामीले यस सम्बन्धमा समितिका सचिव विजय पारखलाइ पनि सम्पर्क गरेका थियौ , उनले यस सम्बन्धमा अध्यक्ष दुगड संगै बुझ्न् आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]