१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

घोडा चढेर एक्स्पो हेर्न पाईने

विराटनगरकाे एक्स्पाेमा पहिलाे पटक "घाेड-सवार"
Logo
निरज बस्नेत

विराटनगर, पुष ३
पुष ६ गतेदेखि १६ गतेसम्म विराटनगरमा हुन गईरहेको मोरङ व्यापार संघ एक्स्पो घोडा चढेर अवलोकन गर्न पाईने भएको छ । आयोजक मोरङ व्यापार संघले त्यसका लागी ४ वटा घोडा ल्याउने तयारी गरेको छ ।

एक्स्पोका संयोजक अनिल साहका अनुसार न्युन शुल्क तिरेर अवलोकनकर्ताले घोडामा चढेर एक्स्पो अवलाकन गर्न पाउनेछन् । यसभन्दा अघि विराटनगरमा आयोजाना भएका कुनै पनि एक्स्पोमा घोड सवार नरहेकाले, यो एउटा मुख्य आकर्षण बन्ने आयोजकको बुझाई छ । घाेडालाई राख्नकाे लागी अस्थायी तवला बनाउने काम भईरहेकाे आयाेजकले जानकारी दिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]