२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

कोहिनुर मसाज जाउ – शरीर फूर्तिलो पारौं

विराटनगरको मुटु रोडशेष चोक नजिकै रहेको कोहिनुर मसाज सेन्टरमा आएर स्पा एण्ड मसाजको सेवा लिनेहरुको आजभोली राम्रै भीडभाड देखिन्छ ।
Logo
निरज बस्नेत

विराटनगर, पुष १७
कोहिनुर अर्थात हिरा, नामै काफी छ । नाम जस्तै आज कोहिनुर मसाज पनि चर्चित छ । विराटनगरको मुटु रोडशेष चोक नजिकै रहेको कोहिनुर मसाज सेन्टरमा आएर स्पा एण्ड मसाजको सेवा लिनेहरुको आजभोली राम्रै भीडभाड देखिन्छ ।

वास्तवमा बढ्दै गएको व्यस्तताका कारण मानिसको शरीर दिनप्रतिदिन थकित बन्दै गइरहेको हुन्छ । तर, समय अनुसार या भनौं शरीरको शिथिलता अनुसार मान्छेले आफ्नै लागि पर्याप्त समय दिन पाएको हुदैन । हो, यहीँनीर कोहिनुर स्पा एण्ड मसाज सेन्टरले तपाइको थकाइ अनि शिथिलतालाई मात्रै १ घण्टामै फूर्तिलो बनाइदिन्छ ।

संचालकका साथै यहाँ कार्यरत ८ जना स्टाफको राम्रो बोली, व्यवहारका कारण आज यहाँस्थित मसाज सेन्टरमा , विराटनगरदेखी, नजिकै रहेको दुहवी, इटहरी, धरान, लगायत छिमेकी भारतका विभिन्न ठाउँहरुबाट राम्रै संख्यामा मानिसहरु समय निकालेर स्पा एण्ड मसाजको आनन्दमा हराउन आइपुग्छन् ।

अन्य ठाउँको तुलनामा यहाँ फूल वडी मसाज एकदमै सस्तो प्रति घण्टा रु. १००० मात्र पर्छ । विज्ञहरु भन्छन् , हप्ता, १५ दिनमा प्रत्येक मानिसको लागि आजको समयमा स्पा एण्ड मसाजको आवश्यकता पर्दछ । यसवाट मानव शरीरमा एकप्रकारको तन्दुरुस्ती त शरीरले पाउँछ । जसका कारण मानिसको दिमाग पनि तेज बन्दछ । परिणाम मानिसले चाहेको कार्य सही समयमा गर्नपनि सक्दछ ।

समयचक्रसँगै मानिसभित्र मसाज सेन्टरलाई हेर्ने गलत नजर पनि विस्तारै आफै मत्थर बन्दैछ । आजको दिनमा कोहिनुर स्पा एण्ड मसाज सेन्टरले विराटनगरको अलावा, महेन्द्रनगर, धनगढी, नेपालगन्ज, भैरहवा, घोराही, लगायतका ठाउँमा राम्रो सेवा दिदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]