२५ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

चिसोका कारण विराटनगरका विद्यालयहरु तीन दिन विदा

Logo
जनचर्चा संवाददाता

विराटनगरमा अत्याधिक चिसो बढ्न थालेपछि महानगर क्षेत्र भित्रका शैक्षणिक सस्थाहरुलाई तीन दिन विदा दिने निर्णय गरिएको छ।
अत्याधिक चिसो बढ्न थालेपछि मंगलवार महानगरले एक सुचना जारी गर्दै ३, ४ र ५ गते विद्यालयहरु विदा दिन भनेको छ। “केही दिनदेखि बढेको चिसोका कारण विद्यालयको पठनपाठन लगायतको गतिविधी गर्न कठिनाइ भएको तथा बलबालिकाको स्वस्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पुर्ण विद्यालयको पठनपाठन मिति २०८० /१० /०३ देखि मिति २०८०/ १० /०५ गतेसम्म वन्द गर्न गराउन निर्णय अनुसार जानकारी गराइन्छ ।” महानगरले मंगलवार जारी गरेको सुचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]