३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

स्पाको लागि लाइफ लाइन

विराटनगर १५ आइसिपी रोड, हनुमान मन्दिर छेउमा अवस्थित लाइफ लाइन स्पामा शरीरलाई हलुका पार्न सक्नुहन्छ । अक्सर व्यस्ताका कारण आम मानिसहरु दिनप्रतिदिन थकित अनुहार लिएर साँझपख घर फर्किने गर्दछन् । तपाईको यही थकानको निदान अव लाइफ लाइन स्पा एण्ड मसाज सेन्टरसँग रहेको छ ।
Logo
निरज बस्नेत

लाइफ लाइन स्पा

विराटनगर, माघ ६
विराटनगर १५ आइसिपी रोड, हनुमान मन्दिर छेउमा अवस्थित लाइफ लाइन स्पामा शरीरलाई हलुका पार्न सक्नुहन्छ । अक्सर व्यस्ताका कारण आम मानिसहरु दिनप्रतिदिन थकित अनुहार लिएर साँझपख घर फर्किने गर्दछन् ।

तपाईको यही थकानको निदान अव लाइफ लाइन स्पा एण्ड मसाज सेन्टरसँग रहेको छ । सो कुराको जानकारी यसका संचालकले दिएका छन् । साथै यहाँ कार्यरत ५ जना महिला स्टाफको सेवाले त हर कोहीलाई आराम नै दिएको प्रतिक्रिया यहाँको स्पामा आउँने आगन्तुकहरु बताउँछन् ।

नेपाल तथा भारतका विभिन्न ठाउँबाट यहाँ स्पामा आएर स्पा सँगै मसाज तथा थेरापीको सेवा लिएर प्रसन्न मुद्रामा फर्किने गरेको देखिने गरेको छ । स्पा तथा मसाज मानव शरीरको लागि हप्ता १५ दिनमा चाहिँने गरेको कुरा यसका जानकारहरुको दावी छ । मानव शरीर ज्यादा धपेडीका कारण यताउती ब्यालेन्स विग्रिएर सर्दछ । जानकारहरु यही भन्छन् । जसको निदान स्पा तथा मसाजबाट हुनेगरेको विज्ञहरु बताउँछन् ।

यहाँस्थित स्पा तथा मसाज सेन्टरमा यी सवकुरा सस्तो सुलभ रेटमा उपलब्ध हुने गरेको छ । आजभोली हाम्रो समाजमा विस्तारै मसाजलाई हेर्ने नजर पनि सकारात्मक बन्दैछ । मसाज शरीरको लागि चाहिने अत्यावश्यक माध्यम भइनैसकेको छ । यसलाई अव नकार्न सकिन्न । विराटनगरमा दर्जनौं स्पा सेन्टर खुलिसकेका छन् । तर, लाइफ लाइन स्पा एण्ड मसाज सेन्टरको जस्तो राम्रो भरपर्दो सेवा सुविधा कहीँकतै  पाइदैन । स्पाको शूल्क १ घण्टाको मात्रै रु १००० तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]