०५ भाद्र २०८३, शुक्रबार
21-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भुईंचालो नै आउनु पर्दैन

सामान्य वर्षाले नै ढलायो घर
Logo

काठमाडौं, भाद्र १८
भनिन्छ नि, ‘प्रकृतिले मानवको क्षति कहिले गर्दैन मानिस त आफैले बनाएको संरचना र व्यवस्थावाट पडित बन्न पुग्छ’ । बास्तवमा हो र छ,
यो घटनाको प्रतिनिधित्व काठमाडौंको मुलपानीमा रहेको एक घरले गरेको छ । जुन घर मंगलबार राति आएको अबिरल वर्षाको कारण डलेर भत्कन पुगेको छ । सो घर डल्नलाई समान्य भूकम्प समेत आउनु परेन पनिले माटो खुकुलो बनाएपछि घर ढलेर भत्कन पुगेको देखिन्छ । यो घर ढलेपछि मनमा दुईवटा प्रश्न जन्मन्छ ? पहिलो प्रश्न यो घर बनाउने ईन्जिनियर को हो ? र दास्रो घरको जग बनाउदा ईन्जिनियरले ध्यान पुर्याए वा पुर्याएनन् ? किनभने यो घर कमजोर जग कारण ढाल्न पुगेको स्पष्ट देख्न सकिन्छ ।

अर्को तर्फ उक्त घर भिरमा बनाईएको छ । भिरमा घर बनाउदा जग मुजबुद बनाईनुपर्छ वा माटोको मुजबुदीको परिक्षण गरिनुपर्छ भन्ने कुरामा समेत घरधनीले खासै ध्यान दिएजस्तो देखिदैन् ।
वास्तबमा, प्रकृतिले मानिसलाई कहिल्यै सिधा असर पुर्याएको हुदैन् । मानिसहरु आफैले बनाएको कमजोर संरचारको

र व्यवस्थाको कारण क्षति भोग्नु परिरहेको हुन्छ । केही अपबादहरु बाहेक,  “घर उसकै भगाउछ जसले खोला अतिक्रमण गरी घर बनाउछ । घर उसैकको भत्कछन् जसको जग कमजोर हुन्छन्”
२०७२ सालमा नेपालमा आएको भूकम्पले पनि ठुलो क्षति पुर्याएको थियो । उक्त विषयमा अनुसान्धान गर्दा मानव निर्मित कमजोर संरचानाहरु ढलेर ठुलो क्षती भएको अनुसन्धानकर्ताले पुष्टी गरेका थिए ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]