०७ जेठ २०८३, बिहिबार
21-05-2026 , Thu
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

सुन्दरहरैंचा नगर कमिटी गठन

एकीकृत राष्ट्रिय संघर्ष समिति सुन्दरहरैंचा नगर कमिटी गठन भएको छ ।
Logo
जनचर्चा संवाददाता

सुन्दरहरैंचा, फागुन १३
एकीकृत राष्ट्रिय संघर्ष समिति सुन्दरहरैंचा नगर कमिटी गठन भएको छ । सो कुराको जानकारी एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका वरिष्ठ सचिव पुष्पराज दाहाल दिएका छन् । दाहालका अनुसार , सुन्दरहरैंचा नगर अध्यक्षमा धीरेन कार्की चयन भएका छन् ।

उपाध्यक्षमा संतोष पोखरेल , कोषध्यक्षमा कमल पौडेल , सचिवमा मोहन विक्रम मल्ल , सहसचिवमा सुवास कार्की चुनिएका छन् । त्यस्तैगरी सदस्यहरुमा , संतोष खड्का , कुमार देउजा , प्रताप राई , राम प्रसाद आचार्य , अम्वर बहादुर कटुवाल , सन्जिव लम्साल लगायतहरु सर्वसम्मत भएको कुरा दाहाल बताउँछन् ।

कार्यक्रमका प्रमुख अतिथि एकीकृत राष्ट्रिय संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष दिनेश राउत , विशिष्ठ अतिथिमा वरिष्ठ सचिव पुष्पराज दाहाल , अतिथिमा सहसचिव सन्दिप घिमिरे , लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व नगर अध्यक्ष धीरेन कार्कीले गरेका थिँए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]