०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

हेभेन रेष्ट्रोले नेपाल भर्सेज वेष्टइण्डिज बीचका सवै क्रिक्रेट म्याच देखाउने

विराटनगरको रेम्वो गल्ली , जहदा रोडमा रहेको चर्चित द हेभेन क्याफे एण्ड बारले नेपाल भर्सेज वेष्टइण्डिज बीचको क्रिक्रेट म्याच देखाइरहेको छ ।
Logo
निरज बस्नेत

विराटनगर, १८  बैशाख
विराटनगरको रेम्वो गल्ली , जहदा रोडमा रहेको चर्चित द हेभेन क्याफे एण्ड बारले नेपाल भर्सेज वेष्टइण्डिज बीचको क्रिक्रेट म्याच देखाइरहेको छ । सो कुराको जानकारी यस क्याफेका संचालक अमित कर्णले दिएका छन् ।

संचालक कर्णका अनुसार खेलको मज्जाको साथमा बारले कम्वो अफर स्किम पनि चलाइरहेको छ । यस अन्र्तगत रु४९९ मा रु ७५० को फाइदा उठाउन सकिने छ । कम्वो प्याकमा , चिकेन मो मो , फ्रेन्ज फ्राई , कोल्ड ड्रिंक्स , पप कर्न , चिकेन विंङससहितको सेट उपलब्ध हुनेछन् । यो कम्वोको अफरको लाभ ३ जनाले कम्तिमा उठाउन सक्नेछन् ।

वेष्टष्डिज ए टोली र नेपालको राष्ट्रिय टोलीबीचमा यसअघि २ टीट्वान्टी खेल भइसकेका छन् । जसमा पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो इण्डिजले जितेको हो । १–१ बराबरीमा रहेको सिरिजमा अव तेस्रो खेल भोली बुधवार हुनेछ । भोलीको म्याच पनि रोचक हुने अनुमान गरिदैछ ।

५ म्याचको सिरिजका बाकी खेल , २ मे अनि ४ मे , मा सम्पन्न हुनेछ । सवै खेल त्रिवि अन्तराष्ट्रिय खेल मैदान कीर्तिपुरमा हुनेछन् । खेलको समय मध्यान्ह बाह् १५ बजे तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]