२१ फाल्गुण २०७७, शुक्रबार
Close
बिज्ञापन
“मन्त्र” ब्याडका गायक र गिटारिस्ट कर दुर्घटनामा परि गम्भीर घाईते

Janacharcha.com सोमबार, भाद्र २३, २०७६ मा प्रकाशित

काठमाडौं,भाद्र २३
नेपाल र भारतको दार्जिलिङका प्रसिद्ध म्युजिकल ब्याड “मन्त्र”का गायक भास्कर देवान र गिटारिस्ट प्रज्ञ लामा कर दुर्घटनामा परि गम्भीर घाईते भएका छन् । गएराती, सारङकोटबाट पोखरा फर्किने क्रममा उनीहरु सवार कार पल्टिएपछि गम्भीर घाईते बनेका हुन् । दुर्घटनामा परि दुवै कलाकारको टाउकोमा गहिरो चोट लागेको छ ।


स्रोत  : ईटहरी समाचार पेज

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
राजस्व चुहावट गर्ने विराटनगरका राठी सहित तिन जना विरुद्ध मुद्दा
प्रदेशसभा बैठक चैत २ गतेसम्मका लागि स्थगित
अब विराटनगरमा कर भुक्तानी अनलाइन मार्फत
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल