१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

यात्रुहरुले गरे मन्त्री योगेश भट्टराईलाई गालिगलौच (भिडियो सहित)

मन्त्रीकै कारण प्लेन एक घण्टा ढिलो उडाएको आरोप
Logo

काठमाडौं, भाद्र २८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई नेपालगञ्ज विमानस्थलमा यात्रुहरुले गालीगलौज गरेका छन् । उनकै कारण विभान एक घण्टा ढिलो भएको आरोप लगाउदै यात्रुहरुले विमानभित्रै मन्त्री भट्राई गालिगलौच गरेका थिए । उक्त विभानमा समाजिक अभियानता ज्ञानेन्द्र शाहीको समेत उपस्थित रहेको थियो । उनी लगाएत प्लेनमा सहभागी अन्य यात्रुहरुले मन्त्रीलाई प्लेन किन ढिलो गराएको भन्दै कडा स्वरमा प्रश्न गरेका थिए ।

 

 

 

मन्त्रीले भट्टराईले स्पटिकरण दिदै फेसबुकमा लेखे :
आफुलाई राजावादीहरुले फसाउन खोजेको मन्त्री भट्टराईले स्ट्याटस लेख्दै भनेका छन् । साथै स्ट्याटसमा मन्त्री भट्टराईले अरु यात्रु भन्दा आफु १५ मिनेट मात्र ढिलो भएको स्वीकार समेत गरेका छन् । अर्कोतर्फ बुद्ध एयरका केही कर्मचारीले भने मौसमका कारण प्लेन केहि ढिलो हुनु पुगेको बताएका छन् । मन्त्री सवार बुद्ध एयरको सो फ्लाईट नेपालगञ्जबाट काठमाडौंको लागी उडेको थियो ।

 

भिडियो :

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]