१४ मंसिर २०८३, आइतबार
29-11-2026 , Sun
Gold Silver Price (Mangsir 13, 2083, SUN)
Fine Gold 1 Tola NRs. 248600
Silver 1 Tola Nrs. 3230

अस्ट्रेलियामा एक दशकमा पाँच गुणा बढे नेपाली, ३५ प्रतिशतले अस्ट्रेलियामै औपचारिक लगानी

Logo
जनचर्चा संवाददाता

१३ मंसिर, काठमाडाैं। अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या पछिल्लो दस वर्षमा लगभग पाँच गुणा बढेको एक अध्ययनले देखाएको छ।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सन् २०२६ मा सार्वजनिक गरेको “नेपाली डायस्पोरा इन अस्ट्रेलिया” शीर्षकको प्रतिवेदनअनुसार सन् २०२५ को जुनसम्म त्यहाँ नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना रहेका छन्। सन् २०१४ मा यो संख्या ४२ हजार ९०० मात्र थियो। सन् २०२१ को जनगणनामा भने १ लाख २२ हजार ५०६ जना नेपाली देखिएका थिए।

  • अस्ट्रेलियामा नेपाली जनसंख्या १० वर्षमा करिब पाँच गुणा बढ्यो (४२,९०० बाट २,१३,५८०)
  • सन् २०२१ को जनगणनामा नेपालमा जन्मिएका १,२२,५०६ जना थिए
  • १,०८९ जनाको सर्वेक्षण, १८ अन्तर्वार्ता र २ समूहगत छलफलमा आधारित अध्ययन
  • ६१.१६ प्रतिशत उच्च शिक्षाका लागि र करिब २३ प्रतिशत परिवार पुनर्मिलनका लागि गएका
  • ४५.२७ प्रतिशतको वार्षिक आम्दानी ६५ हजारदेखि १ लाख २० हजार डलरबीच
  • करिब ३५ प्रतिशतले अस्ट्रेलियामा औपचारिक लगानी गरेका
  • नेपाली डायस्पोराको योगदान रेमिट्यान्सभन्दा बढी: ज्ञान, सीप, प्रविधि र लगानीसम्म फैलिएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१३ मंसिर, काठमाडाैं। अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या पछिल्लो दस वर्षमा लगभग पाँच गुणा बढेको एक अध्ययनले देखाएको छ। इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सन् २०२६ मा सार्वजनिक गरेको “नेपाली डायस्पोरा इन अस्ट्रेलिया” शीर्षकको प्रतिवेदनअनुसार सन् २०२५ को जुनसम्म त्यहाँ नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना रहेका छन्। सन् २०१४ मा […]

१३ मंसिर, काठमाडौं। इरानले अमेरिकी सेनामाथि गरेका आक्रमणमा एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट सेवा प्रयोग गरेको खुलासा भएको छ। द वासिङ्टन पोस्टका अनुसार स्टारलिङ्कको दुईवटा अनधिकृत प्रयोग इरानले अमेरिकी सेनाविरुद्धका गतिविधिसँग जोडिएको पाइयो। यो थाहा पाएपछि मस्क असन्तुष्ट भएका थिए। अर्कोतर्फ, अमेरिकी सेनाले स्टारलिङ्कको सैन्य संस्करण “स्टारसिल्ड” प्रयोग गरेर ड्रोन उडाएको जानकारी पनि मस्कलाई […]

काठमाडौं, ८ मंसिर। राष्ट्रपति कार्यालयमा अध्यादेशको चाप बढेको छ। जेनजी आन्दोलनका घटनाको छानबिन र क्षतिपूर्तिका लागि आयोग बनाउने अध्यादेश गत आइतबार पुगेपछि कार्यालयमा विचाराधीन अध्यादेश तीनवटा भएका छन्। यसअघि सरकारले कात्तिक १७ मा प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी ऐन संशोधनका लागि दुईवटा अध्यादेश सिफारिस गरेको थियो। ती पनि कार्यालयमै छन्, जसको […]