३० माघ २०८२, बिहिबार
12-02-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

तार्केश्वर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

Logo

पुष १४, काठमाडौं
पुष १७ गते तार्केश्वर नगरपालिका वाड नं १ मा निशुल्क स्वास्थ शिविर हुने भएको छ । उक्त शिवरमा काठमाडौंको चिरायु अस्पताले स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । तार्केश्वर नगरपालिका,फायर एण्ड इमरजेन्सी सर्भिसेज म्यानेजमेन्ट ईन्स्टिच्युट प्राली, चिरायु राष्ट्रिय अस्पताल र ढकालचौर टोल सुधार समितिको संम्युक्त आयोजनामा संचालन हुन गईरहेको उक्त शिविरमा विभिन्न रोगको निशुल्क परिक्षण हुने बताइएको छ ।
सो शिवर तार्केश्वर नगरपालिका वाड नं १ मा रहेको कुञ्चिप्वाकल स्वास्थ्य चौकीमा बिहानको १० बजे देखी दउसोको २ बजे सम्म संचालन हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]