१० कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

टीट्वान्टी विश्वकप क्रिकेटको फाईनलमा आईतवार पाकिस्तान एवं ईङल्याण्ड आमने–सामने हुने

Logo
प्रकाशित बिहिबार, कार्तिक २४, २०७९

विराटनगर, कार्तिक २४
निरज बस्नेत
अष्ट्रेलियामा जारी विश्वकप टीट्वान्टी क्रिेकेटको फाईनलमा आईतवार, पाकिस्तान सँग ईङल्याण्डको आमने–सामने हुने भएको छ ।

विहीवार एडिलेडमा भएको दोस्रो सेमी–फाईनलमा भारत , ईङल्याण्डसँग पराजित हुन पुगेको छ ।

यसअघिको बुधवार भएको पहिलो सेमीफाईलमा पाकिस्तानले, न्यूजिल्याण्डलाई हराएको थियो । धेरैको अनुमान थियो, चिरप्रतिद्दन्दी भारत एवं पाकिस्तान फाईनलमा भिड्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]