२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठन विस्तार

Logo

निरज बस्नेत
विराटनगर, माघ ४
विराटनगरमा कार्यरत एकीकृत भन्सार प्रतिनिधिहरुले संगठन विस्तार मंगलवार गरेका छन् ।

विराटनगरस्थित पूरानो स्वागतम् होटलमा सो कार्यक्रम गरिएको थियो । संगठनको अध्यक्षमा सर्वसम्मत रुपमा नवलप्रसाद उपाध्याय चयन भएँ ।

मंगलवार सम्पन्न साधारणसभाले उपाध्यायको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति पनि गठन गर्यो ।

समितिको उपाध्यक्षद्दयमा शरण खरेल र राकेश कुमार ठाकुर चयन भएँ । सचिवमा संजय दुगड, सह–सचिवद्दयमा अरविन्द ठाकुर र तारा शाही चयन गरिएँ । कोषध्यक्षयमा सुनिल पोद्दार अटाएँ ।

त्यस्तैगरी सदस्यहरुमा, ललित बोहोरा, रामभरोसीप्रसाद गुप्ता, उद्दव भट्टराई, निरन्जन अग्रवाल, वसन्त जैन, सन्जिव भगत र किरण कुमार साह रहेका छन् ।

भंसार प्रमुख अधिकृत ताराप्रसाद सापकोटाको प्रमुख उपस्थितीमा सम्पन्न भएको सो कार्यक्रममा तीन दशकदेखी काम गरिरहेका भंसार प्रतिनिधिहरु सम्मिलित गरेर स्वतन्त्र भंसार प्रतिनिधि संगठन विस्तार गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]