१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विर्तामोडमा अन्तराष्ट्रिय महोत्सव

Logo

निरज बस्नेत, खेम पौडेल
विर्तामोड, झापा, माघ ८
विर्तामोडमा, विर्तामोड उद्योग वाणिज्य संघले यही ५ फागुन देखी १५ फागुनसम्म अन्तराष्ट्रिय महोत्सव गर्ने कुराको जानकारी विर्तामोड वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटीले जानकारी गराएका छन् ।

महोत्सवका संयोजक तथा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेका अनुसार महोत्सव रामचोक र चारपाने चोकको बीचमा रहेको खाली जग्गामा लाग्नेछ ।

नेपालमा उत्पादित कृषिवस्तु र हस्तकलाका सामाग्रीलगायतको प्रदर्शन र प्रवद्र्दन गर्ने, आन्तरिक पर्यटन प्रवद्र्दन सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार प्रवद्र्दन गर्ने जस्ता उद्देश्य राखेर महोत्सव गर्न लागिएको अध्यक्ष सिवाकोटी बताउँछन् ।

व्यापार महोत्सवको प्रमुख विशेषतामा नेपाललगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता , उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मन्चमा भेटघाट, भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलव्ध गराउनु रहेको संघका महासचिव अर्जुनकुमार मैनालीले बताएँ ।

महोत्सवमा २५० स्टल रहनेछन् । ४५ करोडको कारोवार हुने आयोजक समितिको लक्ष्य छ । महोत्सव ५ विगाह क्षेत्रफलमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]