१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विनोद चौधरी जसले एकैवर्षमा ४० अर्व कमाउँछन्

Logo

निरज बस्नेत
विराटनगर, चैत्र २८
नेपाली खरवपति उद्यमी विनोद चौधरीको कमाईको आँकडा हर्ने हो भने लोभलाग्दो छ । अझभन्दा एकैवर्षमा रु ४० अर्व कमाएको डाँटा आएको छ । यो त एकवर्षको भयो ।

सिलसिलावद्दरुपमा हेर्दा प्रति सेकेण्ड उनको कमाई रु १७४७ छ । १ दिनमा १५ करोड ९ लाख ४३ हजार ३ सय ९६ रुपैया कमाइ रहेको देखिन्छ । १ घण्टामा ६२ लाख ८९ हजार ३ सय ८ रुपैया कमाएको जानकारीमा आएको छ ।उद्यमी चौधरी नेपालका एक मात्र विलिनियर हुन् ।

जसको नाम विश्वप्रसिद्द फोब्र्समा समावेश छ ।

चौधरी नेपाली कांग्रेसका निर्वाचित सांसद समेत हुन् । वाईवाई चाउचाउ चौधरीको संसार पिटेको ब्राण्ड हो । यससँगै चौधरीको संसारका केही देशकमा होटल व्यवसाय पनि संचालन भइरहेका छन् ।

होटल व्यवसाय उनका छोराहरुले चलाइरहेका छन् । चाउचाउले चाँही संसार पिटेको जगजाहेर छदैछ । चाउचाउसँगै, होटल अनि विस्कुट, इलेक्ट्रोनिक्स, लगायत अन्य धेरै क्षेत्रमा चौधरीको राम्रै लगानी रहेको छ ।

चौधरीको राजनीति गर्ने स्वदेश तथा विदेशका धेरै राजनीतिकर्मीहरुसँग राम्रै सम्पर्क स्थापित रहँदै आएको छ । वेलावेलामा चौधरीका विवादीत फण्डा समेत चर्चामा आइनैरहन्छन् ।

कांग्रेससँग नजिक अझभन्दा अहिले त निर्वाचित सांसद भइहाले । अन्य पार्टीका नेतासँगको यिनको उठवसले समेत यिनले विवादमा आएका मामला क्षणभरमै गुपचुप पारिहाल्ने समेत ल्याकत राख्ने गरेका छन् । फलतः आज संसार पिट्ने उद्यमी जो बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]