१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

केएफसी विराटनगरमा अफरै अफर, ५१ प्रतिशतसम्म छुट

Logo
निरज बस्नेत

विराटनगर, कार्तिक १७
केएफसी विराटनगरले चाडवाडलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले विभिन्न खानेपीनका सामाग्रीहरुमा २७ देखि ५१ प्रतिशतसम्म छुट पाउनेछन् । यो योजना विराटनगरमा मात्र नभएर नेपाल अभिराज्यभरका सबै केएफसीका आउटलेटहरुमा लागु भएको केएफसी नेपालले जनाएको छ ।

केएफसीले डिलाईट प्रो, डिलाईट प्रो म्याक र अल ईन वान गरी जम्मा तिन प्रकारको अफरहरु दशै तिहार चाडपर्वलाई लिक्षित गरी ल्याएको छ जसमा कम्पनीको तर्फबाट ग्राहकलाई २७ प्रतिशतसम्मको छुट दिईएको छ ।
त्यसै गरी केएफसीले क्रिस्पी चिकनका विभिन्न भराईटीहरुमा बुधवार ५१ प्रतिशतसम्म छुट दिदै आएको छ । केएफसी विराटनगरमा क्रिस्पी चिकन, चिकन पपर्कन, चिकन स्ट्रिप्स र जिङ्गर वर्गर लगाएत केएफसीका सबै परिकार उपलब्ध गराईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]