१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरका कपडा व्यवसायी भगतकाे गाेदाममा छापा, कराेडाैं भन्सार छलीकाे आराेप

Logo
संवाददाता जनचर्चा

विराटनगर, मंसिर १७
राजश्व अनुसन्धान विभागले विराटनगर–११ जनपथ टोलस्थित स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा आईतबार छापा मारेकाे छ ।

भन्सार छली गरेर मालवस्तु स्कट राखेकाे तथा त्यसता समान बेचबिखन गर्ने गरेकाे आशंकामा विभागको टोलिले अनुसन्धान सुरु गरेको बताएकाे छ । साे सप्लायर्सका संचालक सञ्जीत भगत विराटनगर भन्सार एजेन्टका सहयोगी समेत हुन् । भगतले विराटनगर स्थित गोदाममा १४ करोड रुपैयाँ बराबरको सामान रहेको दाबी गरेका छन् । जसमध्य आधिक्मत समानहरु चाेरी तस्करी गरी ल्याएकाे भगतलाई आराेप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]