१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मोरङमा पुरुषले पुरुषलाई गरे यौन दुर्व्यबहार

पिडित १४ वर्षीय बालक, पिडक ४० वर्षीय तन्नेरी
Logo

मोरङ,भाद्र २२
पुरुष भई पुरुषलाई नै यौन दुर्व्यबहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटना भदौ १७ गतेको हो । त्यसदिन राती करिब साँढे ९ बजे मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ गडिझार टोल बस्ने ४० बर्षीय डिल्लीबहादुरले एक स्थानीय १४ बर्षिय बालक माथि सो र्दुव्यवहार गरेका थिए ।
मगरले ति बालकालाई आफ्नै घरमा सुत्न बोलाई मैथुन गरेको पिडितको बयान छ ।
घटना भएलगतै तत्काल ईलाका प्रहरी कार्यालय सिजुवाबाट गएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]