२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

चार ‘भिम’ को जम्काभेट !

Logo

विराटनगर, कार्तिक ७
बुधवार, प्रदेशका चार चर्चित भिमहरुको एकै ठाँउमा संयोगले भेट भयो । विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको दशै तिहार शुभकामना कार्यक्रममा ति भिमहरुको भेट भएको थियो । जसमा विराटनगरका मेयर भिम पराजुली, ट्राफिक प्रहरीका प्रदेश प्रमुख भिम दाहल, उद्योग वाणिज्य महासंघ ईटहरीका अध्यक्ष भिम पौडेल र उद्योग संगठन मोरङका भिम घिमिरे रहेका थिए । चार भिम एकै ठाँउ भेट हुनु संयोज र सुनौल अवसर भएको भन्दै उनीहरुले साथमा फोटोसेसन समेत गरेका थिए ।
सामान्य परिवारवाट उठेर सामाजिक, राजनितिक, प्रशासनिक र आर्थिक क्षेत्रमा यी भीमहरुले पछिल्लो समय आफुलाई स्थापित गरिसकेका छन् । यी उदयमान भिमहरुले आफ्नो कर्मशिलतालाई कायम राख्दै अघि बढ्न सके भने समाज र राष्ट्रिले केहि पाउला भन्ने अपेक्षा गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]