२२ चैत्र २०७६, शनिबार
Close
बिज्ञापन
कोरोना त्रास: इराकीको एवार्ड नेपाल पार्सल गरिने

Janacharcha.com सोमबार, चैत्र ०३, २०७६ मा प्रकाशित

विराटनगर, चैत ३
विराटनगरका युवा अभियानता चाँदबाबु इराकीलाई भारतको आई क्यान फाउण्डेशनले ग्लोबल एक्सिलेन्स एवार्डबाट अभिनन्दित गरेको छ । आइतवार भारतको राजस्थानमा फाउण्डेशनले इराकीको नाममा उक्त एर्वाड समर्पित गरेको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोराना रोगको कारण ईराकी प्रत्यक्ष रुपमा उक्त एवार्ड ग्रहण गर्न राजस्थान पुग्न नसके पनि पार्सल गरेर एवार्ड पठाउने तयारी भईरहेको बताइएको छ ।
विगतमा गरेको समाजीक कार्यको मुल्याङ्कन गर्दै फाउण्डेशनले इराकीलाई उक्त एवार्ड प्रधान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
मोरङमा व्यापक कालोबजारी । के हेर्दैछन् सि.डि.ओ. ?
काेराेना रोकथामका लागी मेलम्चीका वडाध्यक्ष सक्रिय
कोरोना विरुद्ध लड्न सरकारलाई ट्रक व्यवसायीद्धारा आर्थिक सहयोग
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)
MANJU BUDATHOKI (KATHMANDU)
PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

Publisher : Dinesh Khadka

Editor : Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल