१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

असारे बजेट पास हुदैन : अर्थ मन्त्री, प्रदेश १

Logo

विराटनगर, चैत ४
आर्थिक बर्षको अन्त्यमा धमाधम ठेक्का लागाउने प्रवृतिलाई प्रदेश १को सरकारले अन्त्य गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मालिला मन्त्री इन्द्र आङ्बोले नितिगत रुपमा नै प्रदेश सरकारले उक्त समस्याको समाधान गर्न लागेको बताएका छन् । त्यसका लागी चैत महिनापछि कुनैपनि विकास निर्माणका आयोजनाको टेण्डर नलगाउने र योजनाहरुको सम्झौता समेत नगर्ने सरकारको निति रहेको मन्त्री आङ्बाको भनाई छ ।
असारे बजेटका रुपमा वर्षको अन्त्यतिर ठेक्का लगाउने प्रवृतिले गुणस्तरीय काम हुन नसक्ने प्रदेश सरकारको विशलेषण छ । संघियता कार्यन्यवनपछि पनि असारे बजेट पास हुने प्रवृतिको अन्त्य नभएको जनस्थरबाट गुनासो आएपछि उक्त कदम चालिएको मन्त्री आङ्बाले बताएका छन् । उनले बहुबर्षीय आयोजनाहरुको हकमा भने योे नियम लागू नहुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]