२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मैले लकडाउन उलंघन गरेकाे छैन, अनुगमन गर्न हाटबजार गएकाे थिए : मन्त्री विश्वास

Logo

विराटनगर,चैत २३

बडिगार्डसहित किनमेल गर्न हटिया पुगेर लकडाउन उलंघन गरेकाे आराेप लागेका प्रदेश १का राज्य मन्त्री विजय विश्वासले आराेपकाे खण्डन गरेका  छन् । मन्त्री विश्वासले जनचर्चा डट कम सँग बाेल्दै आफु हटिया किनमेल गर्न नभएर अनुगमनकाे लागी गएकाे बताएका छन् ।

भिडियाे : मन्त्री विश्वासकाे भनाइ 

मन्त्री विश्वास शुक्रबार बडिगार्डसहित माेरङकाे ग्रामनाथ गाउँपालिका स्थित झोराहाटमा लाग्ने साप्ताहिक हाटबजारमा पुगेका थिए । मन्त्री हाटबजार गएकाे विषयलाइ विभिन्न सञ्चार माध्यमले मन्त्रीे हाटबजारमा किनमेल गर्न गएर लकडाउनकाे उलंघन  गरेकाे भन्ने आशययुक्त  समाचार लेखेका थिए ।

याे पनि पढ्नुहाेस् :मन्त्रीद्धारा लकडाउन उलंघन, स्थानीयवासी आश्चार्य

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]