०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

काे हुन् नेपालकाे मस्जिदमा लुकेर बसेका मुस्लिमहरु ?

Logo

काठमाडौं, वैशाख ८
तबलिगी जमात मुस्लिम समुदायहरुको एउटा समूह मात्र हो, सिङ्गो मुस्लिम समुदाय होइन। सिङ्गो समुदाय नै दोषी छैन र सम्पूर्ण मुस्लिम समुदायको आत्मसम्मानमा ठेस पुर्याउने अधिकार पनि कसैलाई छैन । “जमात” भनेको घर छोडेर हिड्ने नै हो, बौद्ध धर्मका भिक्षु जस्तै । यस्तो जमातमा हिडेको बेला यिनिहरु बस्ने मस्जिदमा नै हो ।

यो भिडियो पनि हेर्नुहोस् : नेपालको मस्जिदहरुमा के गर्दैछन् पाकिस्तान लगाएत अन्य मुलुकबाट आएका मुस्लिमहरु । खुलासा …….

धार्मिक कट्टरपनाले गर्दा वहाहरु आफै समस्यामा हुनुहुन्छ ।
सबैजना हामी मानिस नै हौ , सबैको रगत रातो नै हुन्छ
हामीले अलिकति नबुझेकामात्र हौ , किनकी सबै धर्मको आ(आफ्नै परम्परा हुन्छ । जमातीहरुले मुस्लिम समुदायलाई हामीलाई भन्दा बढि जोखिम थपेको छ त्यो कुरा वँहाहरुले नि बुझ्नु भएको छ जस्तो लाग्छ ।
त्यसैले संयमित बनौ, कोभिड १९ संग मिलेर लडौ । अनावश्यक हल्लाको पछि नलागौ, सांप्रदायिक विभेद र सम्पुर्ण मुस्लिमहरुलाई लज्जित बनाउने स्टाटस पोष्ट नगरौ । बरु यस्ता जमाती तथा मस्जिदमा रहेका गैर नेपाली तथा शंकास्पद संक्रमित खोज्न मुस्लिम साथीभाईहरुको मद्दत लिऔ ।

-भाईचारा_कायम_राखौ
-जिम्मेवार_बनाै
-contact_tracing_गराै
-घरमा_नै_बसाै
-सुरक्षित_रहौ
Copied
बेदराज पाैडेलकाे फेसबुकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]